२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

जसपा अध्यक्ष उपेन्द्र यादवले गराए बारा-२ मा उम्मेदवारी दर्ता



काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गराए बारा–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाकै रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि खाली भएको यस क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १० मा हुने उपनिर्वाचनमा यस क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेस माओवादी लगायतका दलले यादवलाई समर्थन गरेका छन् ।

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

अध्यक्ष यादव गत मंसिरमा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ४० बजे

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान

व्यवसायी शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् ।

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई