९ पुस २०८२, बुधबार | December 24, 2025

घट्यो पेट्रोलको मूल्य; डिजेल, मट्टितेल र हवाई इन्धनमा लिटरमै १० रुपैयाँ कम



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा ३ रुपैयाँ मूल्य घटेको छ । यसअघि १७८ रूपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अब घटेर १७५ रूपैयाँ पुगेको छ।

सबैभन्दा धेरै मूल्य भने डिजेल, मट्टितेल र हवाई इन्धनमा घटेको छ । यी तीनैवटामा १०/१० रूपैयाँ घटेको छ। यसअघि यसअघि डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ रहेकोमा अब भने १६५ रूपैयाँ प्रतिलिटर भएको छ ।आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा झरेको छ ।

नयाँ मूल्यसूची सोमबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ३२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना