१५ असार २०८३, सोमबार | June 29, 2026

प्रसिद्ध भैरवीदेवी मन्दिर



त्रिशूली । नुवाकोटको विदुर नगरपालिका-२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर ।

राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन यस मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डंगोलले गोप्य भविष्यवाणी गरेर राष्ट्र प्रमुखसमक्ष पाइने गरिएको यो वर्षको भैरवी वर्ष बन्धन जात्रा आज बुधबार साँझ लिङ्गो उभ्याएर सुरु गर्न लागिएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : २१ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि