२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पहिरो नियन्त्रण



त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय राजमार्गअन्तर्गत पहिरो नियन्त्रण कार्यक्रम मध्ये नुवाकोटसँगको सीमा क्षेत्र धादिङको गल्छीमा भइरहेको ‘रड एकरिङ’ ।

सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्का लगाई रु ३३ करोड ७३ लाखमा गल्छीसहित नुवाकोटको जिलिङ र तिरतिरे भीरमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : २३ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै