२१ बैशाख २०८३, सोमबार | May 5, 2026

टीआरसी विधेयकमा सहमति जुटाउन सभामुख निवासमा ३ दलका शीर्ष नेताबीच छलफल



काठमाडौं । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले आज पनि पहल गरेका छन् ।

घिमिरेको पहलमा सभामुख निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु सहभागी छन् ।

सत्तारुढ दलहरुले विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने प्रयास गरिरहेका छन् । तर प्रमुख प्रतिपक्षी एमालेले भने विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाउनुपर्ने अडानमा छ । यद्यपी, संसदीय समिति अहिलेसम्म बन्नै सकेको छैन ।

यसअघि गत शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा तीन दलका शीर्ष नेताको छलफल भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : ४२ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,