१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते



कम्पाला । युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

कम्पाला इन्टरनेशनल युनिभर्सिटी नजिकैको रेस्टुरा रहेको सो भवन व्यावसायिक भवन रहेको कम्पाला महानगरीय क्षेत्रका उप प्रहरी प्रवक्ता ल्यूक ओवोइसिगाइरेले जनाएका छन् ।

उनले सो अवसरमा मानिसहरू सो रेस्टुरामा वेस्ट ह्याम युनाइटेड र आर्सनलबीचको इङ्लिस प्रिमियर लिग खेल हेर्दै रहेको बताएका छन् । “सामान्य चोटपटक लागेका अन्य चार जनालाई उद्धार गरी मुक्वाया अस्पताल पुर्याइएको छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ०० बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू