३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

यूएईको नवौं विकेट गुम्यो, ललितले लिए दोस्रो विकेट



काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको युनाइटेड अरब इमिरेट्स (यूएई) ले २८ औँ ओभरमा आठौँ र नवौं विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटल मैदानमा टस हारेर ब्याटिङमा आएको यूएईले आसिफ खानलाई आठौँ विकेटको रुपमा र जहुर खानलाई नवौं विकेटको रुपमा गुमाएको हो ।

आसिफ ४६ रन बनाएर पभेलियन फर्किए । जहुर डक भए ।

नेपालका ललितनारायण राजवंशीले २७.२ ओभरमा आसिफको र २७.३ मा लगातार विकेट लिएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : ५८ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने