२ श्रावण २०८३, शनिबार | July 18, 2026

उपेन्द्र यादवले लिए सांसद पदको शपथ



काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाका सांसद पदको शपथ लिएका छन् ।

सिंहदरवारस्थित संसद सचिवालयमा कार्यक्रममा सभामुख देवराद घिमिरेले यादवलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

यादव गत वैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा–२ बाट निर्वाचित भएका थिए ।

उपनिर्वाचनवाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले यस अघि नै शपथ लिईसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  २ : १३ बजे

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा

चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष