५ भदौ २०८३, शुक्रबार | August 21, 2026

आजपनि तीन पार्टी प्रमुखको भेटघाट सिंहदरबारमा



काठमाडौं । धमाधम् भुटानी शरणार्थी प्रकरणमा दलका ठुला नेताहरु प्रहरी नियन्त्रणमा पुगेसँगैतीन प्रमुख दलका अध्यक्षहरुको भेटघाट पनि बाक्लो हुँदै गएको छ । आज पनि प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरू भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजपनि छलफलमा जुटेका छन् ।

टीआरसीबारे छलफल गर्ने एजेण्डा भनिएपनि भुटानी शरणार्थी प्रकरण चर्केका बेला लगातारको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

समान्यतया प्रधानमन्त्री भेट्न बालुवाटार र सिंहदरवार नजाने गरेका एमाले अध्यक्ष ओली दिनहुँ बालुवाटार पुग्ने गरेका छन् भने पार्टीको बैठक समेत निजी निवासमा गर्न रुचाउने कांग्रेस सभापति देउवा पनि लगातार बालुवाटार धाउने गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई प्रतिनिधिसभा बैठकमा पनि शंकाको दृष्टीबाट हेर्दै सांसदहरुले प्रश्न उठाउका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ०५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको