२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

लुम्बिनी प्रदेशसभाको जेठ १२ गतेबाट बजेट अधिवेशन



भालुवाङ । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयबाट आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफासिमा अधिवेशन आह्वान भएको जनाइएको छ । नेपालको संबिधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० जेठ १२ गते शुक्रबार दिनका १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी)मा माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको छ । विज्ञप्तिमा लेखिएको छ ।

मुख्यमन्त्रीले जेठ ९ गते संबिधानको १८३(१) र १६६(२) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस भए बमोजिम शेरचनबाट अधिवेशन आह्वान भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्म अर्याल बेलवासेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ३ : ४४ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२