१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपाल र भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता



काठमाडौं । नेपाल र भारतबीच आज भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दुई देशका प्रतिनिधि मण्डलबीच बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँगको भेट भएलगत्तै उक्त वार्ता भएको हो ।

द्विपक्षीय वार्तामा उर्जा, अर्थतन्त्र, पूर्वाधार, शिक्षा र नागरिकस्तरको सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा छलफल भएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए।

अहिले दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन चलिरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : १८ बजे

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का