२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नारै नाराले भरिएको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)



बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वननिक गरेका हुन् ।

शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा “समृद्ध लुम्बिनी अत्मनिर्भर प्रदेश”को नारालाई निरन्तरता दिइएको छ । कार्यक्रममा “श्रमको सम्मान लुम्बिनी प्रदेशको अभियान,” “पढ्दै कमाउदै, कमाउदै पढ्दै” , “सीप सिकौं, दक्ष बनौं : उद्योग खोलौं, स्वरोजगार बनौं” जस्ता नाराहरु समेटिएका छन् ।

कार्यक्रममा “एक घर : एक धारा” , “एक जिल्ला एक नमूना बस्ती” जस्ता कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । बन्यजन्तु पीडितहरुका लागि पीडितसँग प्रदेश सरकारको कार्यक्रम अगाडी सारेको सरकारले “सिकाउने, टिकाउने र श्रम बजारमा बिकाउने” जस्ता नाराहरुलाई कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  २ : २५ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ