१० पुस २०८२, बिहिबार | December 26, 2025

पत्रकार महासंघ महोत्तरीको विवाद सुल्झाउन पत्रकार सम्बद्ध संगठनको माग



महाेतरी । नेपाल पत्रकार माहासंघ महोत्तरी शाखाको विवादको बिषयमा पत्रकार संम्वद संगठनहरुले ध्यानाकर्षण जनाएका छन ।

महासंघ केन्द्रले सार्वजनिक गरेको परिपत्र विपरित गुटगत बैठक बसी जिल्लामा भ्रम फैलाउने काम भएको भन्दै प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस र प्रेस मंच नेपालले ध्यानाकर्षण जनाएका हुन ।

हिजाे पत्रकारहरुले उक्त ध्यानाकर्षण पत्र कार्यवाहक अध्यक्ष सुनिता बराललाइ हस्तान्तरण गर्दै माहासंघको विधि र विधान विपरित कार्यमा लाग्ने जोकोहीलाइ कारवाही गर्नुपर्ने माग गरेका छन । ध्यानाकर्षण पत्रमा केन्द्रले तोकेको कार्यावाहक अध्यक्ष हुदाहुदै बेला-बेलामा गुटगत बैठक बसी कार्यकारी बनाउने जस्तो गम्भीर त्रुटि भएको उल्लेख छ ।

स्थानिय तहको निर्वाचनमा कमलेश मण्डलले नगरप्रमुखमा प्रतिस्पर्धा गरेपछी महासंघको बिधानअनुसार उनी पदमुक्त भएका थिए । त्यसलगत्तै वरिष्ठ उपाध्यक्ष रहेकी बराललाइ केन्द्रले कार्यावाहकको पत्र थमाएपछी उनी अहिले कार्यवाहक अध्यक्ष छिन ।

 

 

 

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ५० बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र