२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

कोरोना संक्रमण दर ह्वात्तै घट्यो, बिहीबार १०८ जना संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै घटेको छ ।

बिहीबारको तथ्यांक अनुसार १०८ जना मात्र नयाँ संक्रमित थपिएका छन् । यो संख्या विगत केहि दिन यताको सबैभन्दा कम हो ।

हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४९ जना कोरोनाबाट निको भएर विभिन्न आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ।

 

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ४ : २३ बजे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी