२३ भदौ २०८३, मंगलबार | September 9, 2026

सहकारीको ऋण नतिरे खजुरा गाँउपालिकाले सेवा सुबिधा रोक्का गर्ने



खजुरा । खजुरा गाँउपालिकाले पालिकामा रहेका सहकारी संस्थाबाट लिएको ऋण र त्यसको ब्याज नतिर्ने नागरिकलाई पालिकाले दिने सेवा बन्द गर्ने चेतावनी दिएको छ । गाँउपालिकाले एक सूचना जारी गर्दै सहकारीको ऋण नतिरे सेवा रोक्का गरि कारवाही गर्ने चेतावनी दिएको हो ।

गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन सुबेदीले हस्ताक्षर गरेको सूचनामा समयमा ऋण नतिरी वा तिर्न अटेर गरि सम्पर्कमा नजाने ह्णीहरुको नाम सम्बन्धित सहकारीबाट सार्वजनिक हुने र पालिकाले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित गरि प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख छ ।

बैंक तथा बित्तिय संस्थाहरुकै शैलीमा पालिका सरकारबाट सूचना जारी भएपछि त्यसको सामाजिक सञ्जालमा आलोचना भएको छ । सञ्जाल प्रयोग कर्ताहरुले नागरिकको पैसा हिनामिना गरेर फरार भएका सहकारीको भुक्तानी पनि पालिकाले गरिदिनु पर्ने टिप्पणी गरेका छन् । उनीहरुले सहकारीको ऋण उठाउने ठेक्का पालिका सरकारले लिएको बताउँदै सहकारीको चर्को ब्याज, ब्याजमाथिको ब्याजको जिम्मा लिन पालिकालाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी