२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

एमाले संसदीय दलको बैठक सुरु



काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको बैठकले प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने छ ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले प्रतिनिधिसभा बैठक केही समयका लागि सार्न आग्रह गरेको छ ।

आजको संसद् बैठकमा एमालेले सुन तस्करी प्रकरणबारे प्रश्न उठाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : १८ बजे

बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ

सन्दीपको मुद्धाको आजपनि पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ

लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८

आजको मौसम : भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको