११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

भेलमा पौडी खेल्न गएका खजुराका १५ वर्षिय सुनार डुबेर बेपत्ता



खजुरा । वर्षापछि आएको भेलमा पौडी खेल्न गएका एक जना किशोर जेठान नालामा बेपत्ता भएका छन् । खजुरा गाउँ पालिका वडा नं ७ स्थित जेठान नालामा पौडि खेल्ने क्रममा खजुरा ६ शान्तिनगरका स्थानीय १५ वर्षिय विकास सुनार बेपत्ता भएका हुन् ।

श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यानरत १५ वर्षिय सुनार डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरुसंग आज दिउँसो पौडी खेल्न गएका सुनार बेपत्ता भएको खबर पाएसँगै खोजी कार्य तिबै पारिएको संदीप बेलबासेले बताए ।

हाल इलाका प्रहरी कार्यलय धनौलीको टिमले खोजी कार्य जारी राखेको छ । मौसममा अझै सुधार भइनसकेका कारण सतर्क रहन प्रहरीले नागरिकलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : १८ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि