२ श्रावण २०८३, शनिबार | July 18, 2026

शिव सुवेदीको ‘राम कथा’ सार्बजनिक



बुटवल । गीतकार तथा संगितकार शिव सुवेदीले नयाँ गीत ‘राम कथा’ ल्याएका छन् ।

माया प्रेममा आधारित यो गीत युटुवमार्फत सार्वजनिक गरिएको छ । आफ्नै शव्द र संगीत रहेको गीतमा रुपक डोटेलको स्वर दिएका छन् । यो गित सुवेदीले आफ्नै नामको युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

बुटवलको भुगोलमा छायांकन गरिएको गीतको भिडियो समेत उत्कृष्ट रहेको छ । भिडियोमा धेरै समय को अन्तराल पछि फेरि म्युजिक भिडियो मा फर्किएका सुरज पन्थले अभिनय गरेका छन् ।

आवास ज्ञवाली, प्रभा न्यौपाने, रोशन शर्मा, अन्सु भुसाल, टिका खनालले अभिनयमा साथ दिएका छन् । महेश विक्रम पाण्डेको एजेन्स रहेको गीतको भिडियो प्रदीप कंडेलले खिचेका हुन् ।

संगितकार सुवेदीले यसअघि कैयौ एल्बमहरु ल्याएका छन् । दर्शक श्रोताले निकै रुचाएका कलाकार सुवेदीले यो गीतलाई पनि रुचाइने विश्वास गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ४७ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ