४ चैत्र २०८२, बुधबार | March 18, 2026

इराकमा ट्रकसँग बस ठोक्किदा ९ इरानी तिर्थयात्रीको मृत्यु



इराक । इराकको दक्षिणी सहर नासिरियामा ट्रकसँग बस ठोक्किँदा ९ इरानी तीर्थयात्रीको मृत्यु भएको छ ।

समाचार अनुसार यस भयानक दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । इरानमा बसोबास गर्ने यी सबै तीर्थयात्रीहरू बसमा शिया मुस्लिमहरूको पवित्र सहर कर्बला जाँदै थिए ।

सो क्रममा यात्रुले भरिएको बस ट्रकसँग ठोक्किएको थियो । सो घटनामा महिला र बालबालिका सहित ३१ जना घाइते भएका छन् भने घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ८ : २३ बजे

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना