१५ भदौ २०८३, सोमबार | August 31, 2026

बिहान ८ बजे देखि ओपीडी संचालन गर्न भेरी अस्पताललाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन



नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बीर अस्पतालमा जस्तै बिहान ८ बजेबाट ओपीडी सेवा संचालन गर्न भेरी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

भेरी अस्पतालमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै मनत्री बस्नेतले सरकारी अस्पतालमा गरिब, विपन्नले सहज रुपमा सेवा पाउनुपर्ने बताए । उनले भेरी अस्पतालमा गरिबहरुलाई बेड निःशुल्क छ भनेर जानकारी दिनुपर्ने बताउँदै यसबाट प्रदान गरिने सेवामा अझै सुधार ल्याउनुपर्ने बताए ।

भेरी अस्पतालसिङ्गो पश्चिम नेपालका गरिबहरुको छायाँ भएको उल्लेख गर्दै मन्त्री बस्नेतले अस्पतालको स्तरोन्नतिका लागि आफ्नो क्षेत्रबाट सबै खाले प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले छिट्टै अस्पताल निरिक्षणमा पुनः भेरी अस्पताल आउने जनाउँदै भने, फेरी चाँडै आउँछु, तीन/चार घण्टा समय दिएर कोठा–कोठामा गएर हेर्छु ।’ ‘जनरल बेडमा गरिव र असहायलाई निशुल्क गर्न निर्देशन दिँदै अस्पतालले बेहोर्न नसक्ने आर्थिक दायित्व मन्त्रालयबाट ब्यवस्था हुने उनले बताए ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  २ : ४२ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको