७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चितवनबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस ट्रकसँग ठोक्कीयो, ४ जनाको मृत्यु, २१ घाइते



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना घाइते भएका छन् ।

चितवनबाट नेपालगन्ज आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुको उद्दार गरि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पाएको छ । मृतकको सनाखत भईनसकेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी होमबहादुर थापाले बताए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  १० : ०५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी