१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कांग्रेस बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो ।

बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीति विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, जीपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, राजीव कोइरालाले बोलेका थिए ।

यसैगरी केन्द्रीय सदस्यहरु चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजङ्ग रायमाझी, जीतजङ्ग बस्नेत, गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, डा चन्द्रमोहन यादव, मुक्ताकुमारी यादव, गुरु बराल, जावेदा खातुन जागा, प्रा डा गोविन्दराज पोखरेल, नागिना यादव, नानु बाँस्तोला, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सीता थपलिया (उर्मिला), लक्ष्मी खतिवडा, सितादेवी देवकोटा र शारदा पौडेलले ले आआफ्नो धारणा राखेका थिए ।

कार्यसमितिको बैठक असोज ७ गते बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : ३४ बजे

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान