१० श्रावण २०८३, आइतबार | July 26, 2026

सुन तस्करी छानबिन गर्न आयोग गठन, उच्चअदालतका पूर्वमुख्य न्यायाधीश डिल्लीराम* आचार्य संयोजक



काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आज सबै अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आचार्य उच्चअदालत पोखराका पूर्वमुख्य न्यायाधीश हुन् । आयोगको सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेको सरकारको प्रवक्ता संचारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

आयोग गठनका विषयमा आजै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
३ महिनाको कार्यसमय पाएको आयोगले सुन तस्करी रोक्ने उपाय, संलग्नहरुमाथि कारबाहीको सिफारिस गर्न पाउने छ ।

* डिल्लीराम आचार्य हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाएका छौं

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १ : ३७ बजे

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच