१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

कोशीको किचलोबारे छलफल गर्न देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ ।

कोशी प्रदेश सरकार गठन प्रकियाले निम्ताएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो ।

कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि कांग्रेस भित्रको संकट प्रकट रुपमा नै देखिएको छ ।

धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाईएको बैठकले हिजोबाट कांग्रेस भित्र कोशी प्रदेशमा भएको बिद्रोहका बारेमा आवाश्यक निर्णय लिनेछ ।

साँझ ५ बजेसम्ममा निर्णय लिनुपर्ने भएकाले सभापति देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ५८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ