२१ भदौ २०८३, आइतबार | September 6, 2026

साउने संक्रान्तिको राँको फाल्ने विवादमा कुटपिटबाट घाईते सुर्यलालको मृत्यु



डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-११ मा कुटपिटबाट घाईते भएका १ जनाको मृत्यु भएको छ ।

साउने संक्रान्तिका दिन राँको फाल्ने क्रममा बिबाद भई झगडा हुँदा स्थानीय छिमेकी रतना दसाबको कुटपिटबाट गम्भिर घाईते भएका सूर्यलाल दसाबको मृत्यु भएको छ ।

कुटपिटबाट पेटमा चोट लागेर गम्भीर घाइते भएका सूर्यलालको त्रिपुराकोट अस्पताल उपचार हुन नसकि थप उपचारको लागि जिल्ला अस्पताल डोल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको परिवारबीच साउने सक्रान्तीमा राँको फाल्ने बिषयमा बिहीबार झगडा भएको बताइएको छ ।
कुटपिट गर्ने रतना हाल फरार रहेकीले प्रहरीले खोजी जारी राख्नुका साथै थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ३२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका