१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालविरुद्ध यूएईको मध्यम प्रदर्शन, गुल्सनले लिए चौथो विकेट



काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाललाई गुल्सन झाले नै चौथो सफलता दिलाएका छन् । यसअघि यूएईको तेस्रो विकेट पनि गुल्सनले नै लिएका थिए ।

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले नवौँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो ।

नेपालका गुल्सनले गरेको बलमा यूएईका आसिफ खान सन्दीप जोराबाट क्याच भए । आसिफ १५ रन बनाएर आउट भए ।

जारी खेलको १३ ओभर समाप्त हुदा यूएईले चार विकेट गुमाएर ८१ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए । यस्तै करण केसीले दोस्रो सफलता दिलाएका थिए ।

शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज