७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

त्रिकोणात्मक टी–२० श्रृंखला : हङकङले हरायो यूएईलाई तर फाइनलमा पुग्न सकेन



काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा हङकङले यूएईलाई पराजित गरेको छ । आजको खेल जिते पनि हङकङ फाइनलमा भने पुग्न सकेन ।

६९ रनले हराएको हङकङलाई रन रेटका आधारमा पछि पार्दै यूएई फाइनलमा पुग्न सफल भएको हो ।

मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङका लागि मार्टिन कोट्जीको ८६ रन बनाए ।

जवाफी व्याटिङमा उत्रिएको यूएईले २० ओभरसकिँदा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

अब नेपालसँग यूएईले शुक्रबार फाइनल खेल्नेछ । नेपाल यसअघि नै आठ अंकका साथ शिर्ष स्थानमा रहँदै फाइनमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ५ : ०५ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा