४ पुस २०८२, शुक्रबार | December 20, 2025

टीका थाप्न ससुराली पाल्पा पुगेका बुटवलका पर्वत सुतेकोसुतै



बुटवल । बुटवलबाट दसैंको टीका थाप्न सुसुराली पाल्पा पुगेका एकजनाको मृत्यु भएको छ । बुधबार टीका लगाएर सुतेका बुटवल १२ तामनगरका पर्वत थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार टीका थाप्न पाल्पाको पूर्वखोला-२ जल्पा पुगेका पर्वत थापा खाना खाएर सुतेकोमा उनकी श्रीमतीले मध्यराती उठाउँदा नउठेपछि उपचारका लागि पाल्पा मिसन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको डीएसपी श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  १० : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको