६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीको कञ्चनमा ८ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ



बुटवल । रुपन्देहीमा ८ वर्षीया बालिकामाथि बलात्कार भएको छ । जिल्लको कञ्चन गाउँपालिकामा विहिबार ८ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-३ का ४२ वर्षीय बुद्धबहादुर पुन रहेका छन् ।

कञ्चन-३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरि आरोपित पुन फरार भएको प्रहरी चौकी रुद्रपुरले जनाएको छ । प्रहरीका अनुसार घटना लगत्तै ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले पुनलाई कपिलवस्तु बाणगंगा नगरपालिका-१० स्थित कोठी खोलाबाट नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिकाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १२ : ४९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज