७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बलात्कार गरेर फरार भएका जज्जिर थारु ३ वर्ष पछि पक्राउ



नेपालगन्ज । नेपालगन्जमा एक महिलालाई बलात्कार गरेर फरार भएका एकजनालाई बाँके प्रहरीले घटना भएको ३ वर्ष पछि पक्राउ गरेको छ । ४५ वर्वीया महिलालाई बलात्कार गरेर फरार भएका बाँके राप्तीसोनारी -५ का ३९ वर्षीय थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थारुले २०७७ साल माघ १० गते बर्दिया राजापुर नगरपालिका वडा नं १५ घर नेपालगंज उप-महानगरपालिका वडा नं.६ मा डेरा लिई वस्ने महिलालाई जबरजस्ती करणी गरि फरार भएका थिए । फरार रहेका थारु घरमा आएको सूचना पाएपछि प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका थारुलाई आवश्यक कारबाहीको लागी बाँके जिल्ला अदालत नेपालगंजमा बुझाईएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : ३७ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट