२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

आईसिसी टी-२० विश्वकप छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै



काठमाडौं ।  टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ । खेल आइतबार बिहान ११ बजे, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

फाइनल पुगेका नेपाल र ओमानले टी-२० विश्वकपमा स्थान पक्का गरेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो ।

नेपालले समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो । सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ । ओमान पनि नेपाललाई घरेलु मैदानमा पुनस् स्तब्ध पार्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : २५ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै