११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

युट्युव ट्रेन्डिङको एक नम्बरमा दुर्गेशको ‘बिच्च बिच्चमा ३’



काठमाडौं । गायक दुर्गेश थापाले यस वर्षको तीजमा महिलाको कथावस्तुलाई फरक ढङ्गले प्रस्तुत रहेको गीत ‘बिच्च बिच्चमा ३’ युट्युवको ट्रेन्डिङ एक नम्बरमा रहेको छ ।

गीतमा कोरोना भाइरसको महामारी र लकडाउनमा नेपाली समाजमा देखिएको जातीय विभेद, सीमा विवाद, राजनीति क्षेत्रमाा भएको भ्रष्टचारलगायतको विषयवस्तुलाई समेटिएको छ ।

पछिल्लो समय ट्रेन्डमा रहेको बेसार शब्दलाई शीर्षक दिएको गीतमा वसन्त थापाको शब्द र संगीत रहेको छ । दुर्गेशले आफ्नो चर्चित गीत ‘बिच्च बिच्चमा’लाई नै यस वर्ष फरक शैलीले दर्शकमाझ ल्याएका हुन् ।

गीतको भिडियोलाई काजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी गरेका छन् । यसमा दुर्गेश थापा, चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, सन्तोष बानियाँ र प्रेम खड्का रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : ११ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा