१८ आश्विन २०८३, आइतबार | October 4, 2026

माछा मार्न गएका रानाको करेन्ट लागेर मृत्यु



खजुरा । बाँकेको खजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा १ मा रहेको माछापोखरीमा छाडेको करेन्ट लागेर खजुरा गाउँपालिका वडा नम्बर १ का सविन रानाको मृत्यु भएको हो ।

स्थानीय पूर्ण लम्सालले आफ्नो माछापोखरीमा छाडेको करेन्ट लागि रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लम्सालले माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए ।

जालसहित पोखरीमा माछा मार्न गएका रानालाई त्यहीँ करेन्ट लागेको हो । रानासंग अर्को एक जना पनि गएको बताइएको छ ।

घटनाकाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ११ बजे

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

देवदहमा पेस्तोलबाट गोली फायर, बुटवलका युवक घाइते

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक

रुपन्देहीमा गोली प्रहार गरेर बालिका अपहरणका आरोपी पक्राउ

बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली

गगन विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका राठौर अझै प्रतिनिधि छानिन सकेनन्

नेपालगन्ज । आजबाट सुरु हुने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा

बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले