३१ भदौ २०८३, बुधबार | September 16, 2026

सहुलियत सहकारीको अध्यक्षमा नकुल शाही



बुटवल । बुटवल ११ मा रहेको श्री सहुलियत कृषि सहकारी संस्थाको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट नकुल शाही ठकुरीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा जगत पौडेल, सचिव टिकाराम पाण्डे, कोषाध्य शालिकराम श्रेष्ठ, सहसचिव मनादेवी वली क्षेत्री र सदस्यहरुमा बाबुराम रिजाल, तारा देवी खड्का, पर्णकली श्रीस, विन्दु कुमारी उचई मल्ल र रमा कोइराला रहेका छन ।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक सुर्य कुमार रगामी र सदस्यहरुमा मदन पराजुली र कलावती भण्डारी समेत निर्विरोध चयन भएका छन ।

कार्यक्रम संस्थाका अध्यक्ष नकुल शाही ठकुरीको अध्यक्षता, उपाध्य गीता देवी रेग्मीको स्वागत, सचिव टीकाराम पाण्डेको संचालन र वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : २४ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै