५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

सरकारले १२ कम्पनीलाई राख्यो कालोसूचीमा



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय मातहत रहेको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यी १२ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

ती कम्पनीहरु एकदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा गोलबजार सिरहाको आदर्श कन्स्ट्रक्सन कम्पनी, पोखरा महानगरपालिका-८ कास्कीको त्रिवेणी निर्माण सेवा, इलामको बाबरी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा-कृशभ मस्ट जेभी छन् ।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार-सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ ।

कालोसूचीमा पर्ने निर्माण व्यवसायीरआपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पिन खरद कारबाहीमा भाग लिन नसक्ने सूचनामा जनाइएको छ ।

कालोसूचीमा परेका अन्य निर्माण कम्पनीहरुको विवरण यसप्रकार छ –

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ३९ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै