५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

उड्नै लागेको बुद्ध एयरको जहाजको आपतकालिन ढोका खुलेपछि …



पोखरा । पोखराबाट काठमाडौँ उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएपछि उडान रोकेर अनुसन्धान थालिएको छ । बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका रनवेबाट उड्ने बेलामा खुलेपछि उडान रोकेर अनुसन्धान थालिएको हो ।

अकस्मात ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको र सो जहाजमा चढेका यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।

कुन यात्रुले ढाको खोल्न बेल्ट दबाएकाहुन् भन्ने विषयमा खुलाइएको छैन । ढोका खुलेको जहाजलाई पार्किङ स्थलमा राखेर प्राबिधिक परिक्षण सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ११ : २२ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै