२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

खजुरामा डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता हुँदै



खजुरा । बाँकेको खजुरा ४ ई गाउँमा भोलि शनिबारदेखि खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । खजुरा क्षेत्रको सर्वाधिक पुरस्कार राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता हुने आयोजक न्यु दर्पण युवा स्पोर्ट्स क्लवले जनाएको छ ।

न्यु दर्पण युवा स्पोर्ट्स क्लवको आयोजनामा पुस ७ गतेबाट १६ गते सम्म संचालन हुने प्रतियोगितामा १७ टोलिको सहभागिता रहेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई १ लाख, दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । ई गाउँस्थित मनकामना माविको खेल मैदानमा उद्घाटन खेल आयोजक न्यु दर्पण ए र दङ्गा नियन्त्रण प्रहरी गण खजुराबीच दिउँसो हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ३६ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –