१८ श्रावण २०८३, सोमबार | August 4, 2026

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शन, मन्त्रीको गाडीमा आगजनी



काठमाडौं । कोरियाली रोजगार अनुमति प्रणाली परीक्षा (ईपीएस)मा सहभागी नगराएको भन्दै भाषा सिकेका युवाले ललितपुरस्थित चक्रपथमा आगजनी र तोडफोडमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका युवाको समुहले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा योजना मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नं.को गाडीमा आगजनी गरेका छन् । उनीहरुले मन्त्री र पीएसओलाई गाडीबाट जबरजस्ती बाहिर निकालेर आगो लगाएका हुन् ।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएका युवाको समुहले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सडक पनि अवरुद्ध पार्दै आक्रोशित रुपमा नारावाजी गरेका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ५९ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क