५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बैङ्किङ कसुर मुद्दामा फरार कोहलपुरका शाह पक्राउ



नेपालगन्ज । बाँके जिल्ला अदालतबाट बैंङ्किङ कसुर गरेको ठहर भएका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

७८ भाद्र २३ गतेको अदालतको फैसलाले कोहलपुर १० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र ८ लाख जरिवाना तोकिए लगत्तै शाह फरार भएका थिए ।

फरार शाह कोहलपुर आएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका शाहलाई प्रहरीले बाँके जिल्ला अदालतमा बुझाईएको छ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २७ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे