२ पुस २०८२, बुधबार | December 17, 2025

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेड र ब्राइटनले खेले बराबरी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेड र ब्राइटनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा जित निकाल्न चुकेका थिए ।

यो बराबरीसँगै वेस्टह्याम युनाइटेड २० खेलबाट ३४ अंक जोडेर छैटौँ स्थानमा रहँदा ब्राइट ३१ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ०८ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा