११ श्रावण २०८३, सोमबार | July 27, 2026

नागरिक उन्मुक्तिको महासचिवमा धर्म र गंगाको भिडन्त



टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट महासचिव वाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार महासचिवमा धर्म बहादुर चौैधरी र गंगाराम चौधरीको उम्मेदवारी परेको छ । सोही पदमा ठाकुरसिंह थारुले पनि मनोनयन दर्ता गरेका थिए । तर, थारु सहमतिका लागि मनोनयन फिर्ता गरिसकेका छन् ।

महासचिवमा सहमतिका निम्ति  छलफल भएतापनि कुनै टुङ्गो लाग्न सकेन । अहिले  निर्वाचन समितिका टिमले मतदानमा जाने तयारी भएको जनाएको छ ।

धर्म चौधरी लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन् ।  गंगाराम हालसम्म पार्टीका सचिव थिए भने धर्म केन्द्रीय सदस्य थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : ३१ बजे

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार