१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा मोटरसाइकल दुर्घटनाहुँदा स्थानीय ठाकुरसिंह थारुको मृत्यु



नेपालगन्ज । बांकेको राप्तीसोनारीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ठाकुरसिंह थारु रहेका छन् ।

राप्तीसोनारी-५, चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोही स्थानका भरत बादीले चलाएको मोटरसाइकलको पछाडि थारु बसेका थिए । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएकोमा उपचारकै क्रममा बिहान ४ः३० बजे थारुको मृत्यु भएको हो ।

सकुशल रहेका मोटरसायकल चालक बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : १६ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,