१३ श्रावण २०८३, बुधबार | July 30, 2026

नेपाल प्रहरी हेडक्वार्टरमा कोरोना आतंक, थप २३ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपाल प्रहरीका सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणले सताउन थालेको छ । प्रहरीको हेडक्वारमा कार्यरत थप २३ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको छ ।

यसअघि गत आइतबार हेडक्वाटरमै कार्यरत ४ जनालाई भाइरस संक्रमण पुष्टि भएको थियो ।

आइतबार संक्रमितहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा २३ जना संक्रमित थपिएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले बताए । उनीहरुलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा स्थापित कोरोना सेन्टरमा लैजाने तयारी भैरहेको छ ।

संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : ११ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ