२० मंसिर २०८२, शनिबार | December 6, 2025

फागुन १८ गतेबाट लुम्बिनी प्रदेशसभाको हिउँदै अधिवेशन आह्वान



नेपालगन्ज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी फागुन १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले फागुन १८ मा दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ अनुसार मन्त्रिपरिषद्‌को निर्णयसहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिश अनुसार प्रदेश प्रमुख शेरचनले बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरी प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ४० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय