२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

सुनचाँदीको भाउ घट्यो



काठमाडौं । नेपाली बजारमा बुधबारको तुलनामा  बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको भाउ २०० रूपैयाँ घटेको हो। यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : ३५ बजे

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

बजेटअघि आयात गरिएका “बीवाईडी” गाडीबारे साइमेक्सको स्पष्टिकरण, ‘सबै प्रक्रिया कानुनअनुसार’

काठमाडौं । नेपालमा “बीवाईडी” विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क

माछापुच्छ्रे बैंकको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

काठमाडौ । माछापुच्छ्रे बैंकको रु १०० अंकित दरका कुल ३,००,००,०००

नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगन्ज । नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ ।

तीनकुनेबाट विस्थापित सुकुम्बासी युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुने-गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका एक सुकुम्बासी युवकको