६ श्रावण २०८३, बुधबार | July 22, 2026

फागुन १८ बाट लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन



नेपालगन्ज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले फागुन १८ बाट सुरु हुने गरि लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा आज एक सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन् ।

नेपालको संबिधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट तेस्रो अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।

फागुन १८ गते दिनको ३ बजे प्रदेशसभाको बैठक बस्ने गरि प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ अनुसार प्रदेशसभा सदस्यहरुका लागि सूचना जारी गरिएको पुनद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ५७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क