२० माघ २०८२, मंगलबार | February 3, 2026

प्रहरी हेटक्वारटरमै डेरा जमायो कोरोना भाइरसले, थप २८ जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोना महामारीका बेलामा पनि नियमित ड्युटीमा खटिइरहेको नेपाल प्रहरी संगठन कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

नेपाल प्रहरीको नक्सालस्थित हेडक्वाटरमै कार्यरत कैयौं प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार मात्रै थप २८ जना प्रहरी अधिकारीमा भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार साँझ र शुक्रबार बिहान गरी २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

प्रहरीको सवारी र सञ्चार शाखामा कार्यरत अधिकारीहरुमा गरिएको संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जनालाई कोरोना संक्रमण भएको छ भने देशभर २५० जना संक्रमित रहेका छन् ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ११ : ४४ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि