२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

मोरङमा धारिलो हतियार प्रहार गरि १५ वर्षीय बालिकाको हत्या



मोरङ । मोरङको पथरीशनिश्चरे-७ स्थित लामाटोलीमा एक युवतीको हत्या भएको छ । सोमबार राति करिब १० बजे १५ वर्षीय युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले बताएको छ ।

आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । राति करिब १० बजे ऐया भनेको आवाज आएपछि हेर्न पुग्दा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको विनोद राईले बताए ।

मृतक राईको शव घर र शौचालयको बचमा रहेको प्रहरीले जनाएको छ ।

समाचार तयार पार्दासम्म घट्नाको अनुसन्धानको लागि कुकुर मगाउन पर्ने हुन सक्ने भएकोले शव नछोइकन घेरा गरेर राखिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुसिलकुमार पाण्डेले जानकारी दिए । घट्ना कस्ले र किन घटाएका खोजि सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : १४ बजे

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,