१३ श्रावण २०८३, बुधबार | July 29, 2026

उपसचिव प्रेम सञ्जेललाई कार्यकक्षमै चड्काए उनकै कर्मचारीले



विराटनगर । सरकारकै गतिविधि विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई कर्मचारीहरुले कार्यकक्षमै कुटपिट गरेका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा प्रमुख रहेका सञ्जेललाई शनिबार बिहान ११बजेतिर दुई कर्मचारीले कुटपिट गरेका हुन् । सञ्जेलले काममा अत्याधिक पेलेको आरोप ती कर्मचारीले लगाएका छन् ।

करारमा कार्यरत कार्यालय सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटालाई प्रहरीले नियन्त्तणमा लिएको छ ।

उनीहरुले पञ्चिङ मेशिनले सञ्जेललाई हानेको प्रहरीले जनाएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा सामान्य चोट लागेको छ ।

सञ्जेल सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार विरुद्ध खरो रुपमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ३ : २७ बजे

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न