४ पुस २०८२, शुक्रबार | December 19, 2025

जिल्ला करातेमा देवकोटा



बुटवल । नेपाल सितोरिया कराते संघ रुपन्देही जिल्लाको शनिबार सम्पन्न अधिवेसनबाट कृष्ण देवकोटाको अध्ययतामा नया नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सन्तोष सिह, उपाध्यक्ष बासु बश्याल, सचिव मिनराज गिरि, कोषाध्यक्ष प्रेम बहादुर राना, सहसचिव भुपेन्द्र सिं थापा सर्वसम्मत भएका छन ।

यसैगरि सदस्यहरुमा जीवन थापा, रामवृक्ष ठाकुर, अर्जुन श्रेष्ठ, मनोज थापा, विजय सापकोटा, मन्जिल सुवेदी, बुद्धिमान थारु, शिवनारायण चौधरी, उर्मिला केवट, रश्मी पाण्डे, शोभाकर पन्थ चयन भएका छन ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई जीवन्त राख्न संघमा खेलाडीहरु लाग्नुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष उमेश थापा, केन्द्रिय प्रतिनिधि अमिर राई, सल्लाहकार माधव घिमिरे, कपिल गौतम, नारायण बहादुर थापा, विष्णु खत्रीले कराते खेलको गरिमालाई जोगाउने अभिभारा नया नेतृत्वमा आएको बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ३ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको